लन्डनमा तीज गीत प्रतियोगिता हुने

लन्डन । शान्ति नेपाली समाज बेलायतले हरितालिकामा तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताका लागि १३ बुँदे आचारसंहितासमेत समाजले तयार गरेको छ । प्रतियोगितामा इच्छुकले २५ अगस्टभित्र नाम दर्ता गराई सक्नुपर्ने र प्रवेशशुल्क बाहेक प्रत्येक समूहले २० पाउन्डका दरले सहभागी दस्तुर बुझाउनुपर्ने समाजको आचारसंहितामा उल्लेख छ । समाजले जारी गरेको आचारसंहिताअनुसार … Continue reading लन्डनमा तीज गीत प्रतियोगिता हुने